सभामुख घिमिरेद्वारा सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै बैठक

काठमाडौं : सदनमा जारी अवरोध खुलाउने पहलका लागि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गर्नु भएको छ। संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक र एमाले, नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनु भयो ।
सभामुखले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र अहिले एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको गर्नु भएको हो
भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षी दलहरुले अडान लिदै आएका छन् ।





प्रतिक्रिया राख्नुहोस्