चितवन यातायातमा अख्तियारको छापा

चितवन-  चितवनको यातायात व्यवस्था कार्यालय र ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अख्तियारको टोलीले आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ भने अहिले पनि अख्तियारको टोली कार्यालयमै छ ।

लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्ने उजुरीपछी अख्तियारले छापा हानेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.