मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

चितवन-  मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

सो सडक खण्डको तुईन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.