राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गर्नुभएको छ ।

यसैगरी राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७७ पनि जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.