मध्य पहाडी लाेक मार्ग अवरुद्ध

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका–५, धौलापैरा क्षेत्रमा बुधवार बिहान पहिरो खसेपछि मध्य पहाडी लोक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र रुकुम पूर्वका अनुसार बिहान करिब ६:३० बजे परेको अविरल वर्षासँगै आएको पहिरोले सवारीसाधन आवतजावत ठप्प भएको छ । सवारीसाधन आवतजावतमा ठप्प भएको छ । अहिले नेपाल प्रहरी र स्थानीयले अवरुद्ध बाटो खोल्ने प्रयासमा छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.