प्नधानमन्त्री ओली र चीनयाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीन– प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र  राष्ट्रपति सी  दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताइएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.