प्रधानमन्त्रीओलीबाट चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गर्नुभएको छ ।

चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुनुहुन्छ ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.