मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जीतेन्द्र सोनार नियुक्त

काठमाडौँ- मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । यसअघि सतिश कुमार सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री हुनुहन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.