अपाङ्ग दुवै सन्तानको उपचार गर्दागर्दै धादिङको विश्वकर्मा दम्पती आर्थिक सङ्कटमा

धादिङ-   धादिङको नीलकण्ठ नगरपालिका भवनघर निवासी ठाकुर र सीता विश्वकर्माका दुई सन्तान दुवै शरीरिक रुपमा अपाङ्ग छन् ।

आर्थिक अभावका कारण सामान्य विरामी पर्दा उपचार गर्न नसकेर दुई दशक भन्दा लामो समयदेखि दुबै सन्तान एकै थलोमा कष्टकर जीवन बाँच्न बाध्य भएका छन् ।

छोराहरुको औषधि उपचारमा आफूहरुसँग भएको सबै सम्पत्ति नै सकिएका उनिहरुको परिवारलाई औषधी उपचारका लागि मात्रै होईन विहान बेलुकीको गर्जो टार्न समेत थप समस्या परेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.