जापानमा सनाई टाकाइची पहिलो महिला प्रधानमन्त्रीमा निर्वाचित

सनाई टाकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन ।

सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी सानाई मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्।

६४ बर्षीय सानाईले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन।

बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.