एसियामा कोरोना खोप आउन एक वर्ष लाग्ने

काठमाडौं– विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले एसिया प्रशान्त क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्ष लाग्न सक्ने जनाएको छ ।

यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको बताउँदै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो ।

खोप ढिला आउनुको मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझैपनि परीक्षणकै क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.