पहाडी केही भागमा बादल लागेपनि देशभर मौसम सफा रहने

काठमाडौँ- आज देशभरको मौसम सामान्यतया सफा रहने छ ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको हो ।
त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।।





प्रतिक्रिया राख्नुहोस्