प्रधानमन्त्री कार्कीसँग नागरिक बचाउ अभियानको भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा कार्कीसँग अभियानका नेता दुर्गा प्रसाईँ लगायतका नेताहरुले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका हुन ।






प्रतिक्रिया राख्नुहोस्