सडक दुर्घटना न्यूनिकरण बिशेष अभियानमा दीप प्रज्वलन

काठमाडौँ- सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह ‘२०८२” अन्तर्गत दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।
अभियानको छैटौं दिन सडक दुर्घटनामा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा आयोजित दिप प्रज्वलन कार्यक्रमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ।






प्रतिक्रिया राख्नुहोस्