गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई वैधानिकता दिएको छ ।
नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेस आधिकारिक नेपाली काँग्रेस बनेको छ । अब रुख र चारतारे झण्डा थापा नेतृत्वकै काँग्रेसमा रहने छ ।।






प्रतिक्रिया राख्नुहोस्