शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा
चुनावी सरकारबाट राजीनामा दिने मन्त्रीहरुको सख्या ४ पु्ग्यो

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिनु भएको छ । उहाँले आफ्नो आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिनु भएको छ । खनालले आफ्नो फेसबुक पेज मार्फत पुनले राजीनामा दिएको जानकारी दिनु भएको हो । शिक्षामन्त्री पुनको राजीनामा सँगै चुनावी सरकारमा सहभागी भई राजीनामा दिने मन्त्रीहरुको संख्या ४ पुगेको छ ।






प्रतिक्रिया राख्नुहोस्