रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ- निर्वाचन आयोगले कैलाली क्षेत्र न १ बाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिनुभएका रेशम चौधरीको उम्मेदवारी खारेज गरेको छ ।
चौधरीको उम्मेदवारी विरुद्ध परेको उजुरी छानविन गर्दै आयोगले उहाँको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
आयोगमा पाँच जनाको मनोनयन विरुद्ध उजुरी परेको थियो ।






प्रतिक्रिया राख्नुहोस्