यस्तो छ रास्वपाको ‘नागरिक करार’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ को नामबाट आफ्नो दलको सरकार गठन भएमा गर्ने प्रतिवद्धता सार्वजनिक गरेको छ।
रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भएको खण्डमा पाँच वर्षमा गर्ने कामहरूको पाँच प्रथामिकता उल्लेख गरी नागरिक करार सार्वजनिक गरेको हो।
‘ती कामहरू नभएको खण्डमा अर्को पटकको निर्वाचन सजाय दिई असुल उपर गर्नुहोला,’ करार पत्रमा भनिएको छ।
करारमा भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत, आचरणगत र संस्थागत सुधार रोजगारी सृजना लगायतका विषयहरु समावेश गरिएको छ
प्रवासमा रहेका नेपालीका लागि अनलाइन मताधिकार र दोहोरो नागरिकतासम्बन्धी ब्यवस्था म्यादित बैदेशिक रोजगारी लक्ष्य बनाएको छ । ।







प्रतिक्रिया राख्नुहोस्