प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रको नाममा सम्बोधन (भिडियो)

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै निर्वाचनमा सरिक हुन सबै मतदातालाई आव्हान गर्नुभएको छ । यसैगरी उहाँले होलीको अवसरमा संयम भएर पर्व मनाउन र सुरक्षाको दृष्टिले अत्यन्नै संवेदनशील हुन पनि अनुरोध गर्नभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.