मनाङमा ११ बजेसम्म २५ प्रतिशत मतदान

काठमाडौँ- मनाङमा ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । हिमाली जिल्ला मनाङको मौसमले पनि आज साथ दिएको र अहिले सम्म २५ प्रतिशत मत खसेको हाम्रा सहकार्मी नविन लामिछानेले जानकरी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्