१२:३० बजेसम्म करिब २० प्रतिशत मत खस्यो: निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले १२ः३० बजे सम्म करिब २० प्रतिशत मत खसेको जनाएको छ ।आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ः३० बजेसम्म देशभर करिव २० प्रतिशत मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्