मतदानको समय सकियो,मतदान केन्द्र भित्र प्रवेश गरेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउने

काठमाडौँ-  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरेको मतदानको समय सकिएको छ ।

मतदानको समय विहान ७ बजेदेखि ५ बजे सम्म कायम गरिएको थियो ।

मतदानको सयम सकिएपनि मतदान केन्द्रमा पुग्नु भएका र लाइनमा बस्नु भएका मतदाताहरुले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

केही ठाउम छिटफुट घटक्रम भएपनि निर्वाचन देशभर उत्साहजक र शान्तपूर्ण रहेको आयोगले जनाएको छ । आयोगले मतगणना सुरु गरेको २४ घण्टामा अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । देशभर ४ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.