चितवन २ मा रास्वपा सभापति रविभन्दा एमालेका अस्मिन अगाडि

काठमाडौँ – चितवन क्षेत्र नम्बर दुई मा रास्वपाका सभापति रवि लामिछानेभन्दा नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । लामिछानेले ५३१ मत प्राप्त गर्दा अस्मिन घिमिरेले ७५५ मत प्राप्त गर्नु भएको छ । नेपाली  काँग्रेसकी मिना खरेलले २५६ मत प्राप्त गर्नु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.