महोत्तरी-१ मा रास्वपाका प्रमोदकुमार महतोको अग्रता

महोत्तरी- महोत्तरीको क्षेत्र न. १ रास्वपाका प्रमोद कुमार महतोले ११७७ मत पाउँदा नेकपाका गिरीराजमणि पोखरेलले ६३५ र काँग्रेसका मुकेश काफ्लेले ३०३ मत प्राप्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्