२६ निर्वाचन क्षेत्रमा मतगणना,२२ स्थानमा रास्वपा अगाडि

काठमाडौँ- देशभर २६ स्थानमा मतगणना जारी रहँदा २२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । एमाले ३ स्थानमा र काँग्रेसले १ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्