मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली ६८७ मतसहित अगाडि
काठमाडौँ- एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यतिखेर मतगणना जारी छ ।
हालसम्म १२६९ मत गणना भएको छ । जसमध्ये नेपाली कांग्रेसका योगेश गौचन थकालीले ६८७ मतसहित अग्रता लिनुभएको छ भने एमालेका इन्द्र धारा डादु विष्टले ३५५ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, रास्वपाका अधितीय चन्द्र थकालीले ११७ मत प्राप्त गर्नुभएको छ ।।




प्रतिक्रिया राख्नुहोस्