रौतहट-४ मा रास्वपाका गणेश पौडेलको अग्रता कायमै

रौतहट- रौतहट-४ मा रास्वपाका उमेदवार गणेश पौडेलको अग्रता कायमै छ। रास्वपाका पौडेलले १९०८ मत पाउँदा काँग्रेसका उमेदवार देवप्रसाद तिमल्सिनाले ५३६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नेकपाका उमेदवार रामकुमार भट्टराई ३७८ र एमालेका रामजी साहले ६० मत प्राप्त गर्नुभएको छ।।






प्रतिक्रिया राख्नुहोस्