रास्वापा दलका नेता बालेन्द्र शाहको ‘जय महाकाली’ सार्वजनिक

काठमाडौँ- रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह मलुकको प्रधानमन्त्री बन्दै गर्दा एक दिनअघि ‘जय महाकाली’ म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।
शाहले आज आफ्नाे युट्युव च्यानलबाट जय महाकाली गीत सार्वजनिक गर्नुभएकाे हाे ।गीतमा उहाँकै शब्द, सङ्गीत र स्वर रहेकाे छ ।
यस्तै, गीतको भिडियोमा उहाँकाे चुनावी अभियानका भिडियोहरु देख्न सकिन्छ । गीतमा बिकेश मगरकाे सम्पादन रहेकाे छ ।
शाह आज मुलुकको ४७ औ प्रधानमन्त्री बन्दैं हुँनुहुन्छ ।






प्रतिक्रिया राख्नुहोस्