नेकपा संसदीय दल नेतामा प्रचण्ड चयन

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दल नेता चयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहनु भएका पुष्प कमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.