पार्टी अध्यक्ष ओलीको पक्राउविरुद्ध विरोध कार्यक्रम जारी राख्ने एमाले निर्णय

काठमाडौँ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा पार्टी र पार्टीको जनबर्गीय संगठनहरुले गर्दै आएको विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ छ ।

पार्टी मुख्यालय च्यासलमा मंगलबार बसेको  सचिवालय बैठकले पार्टी अध्यक्षको रिहाईको माग गर्दै विरोध एवम् आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनु भएको  ।

साथै बैठकले संविधान,लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको भन्दै सरकारी दमनका विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न सबै पक्षलाई आग्रह गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.