शेयर बजारमा भारी गिरावट, १०५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- साताको पहिलो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ ।

नेप्से परिसूचक आज १०५ दशमलव ५० अंक अर्थात ३.७९ प्रतिशतले घटेको हो ।

योसँगै नेप्से परिसूचक २६७६ दशमलव ६८ अंकमा झरेको छ।

नयाँ सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको नेप्से परिसूचक २८४ अंकले घटेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.