भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ- भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।

आज दिउँसो भएको भेटवार्तामा उहाँहरु बीच विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत नेपाल- भारत साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्री एस जयशंकरले जानकारी दिनु भएको छ ।

आज दिउँसो नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल @shisirसँग भेटघाट गर्न पाउँदा खुशी लाग्यो। परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा वहाँलाई हार्दिक बधाई दिएँ।🇮🇳 🇳🇵 विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत  साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.