एमाले अध्यक्ष ओली टिचिङ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
सनिवार साँझ उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको उहाँको सचिवालयले जानकारी गराएको छ ।
जेनन जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको शिलशिलामा उहाँ पक्राउपछि काठमाडौं प्रहरीले उहाँलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको थियो । उहाँको पत्थरीको शल्यक्रिया समेत गरी २१ दिनपछि डिसचार्ज हुनु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्