कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार

पाटन – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।
समितिका सचिव दिनेश थापामगरले दिनुभएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.