सम्पत्ति शुद्धीकरण मुद्दामा तपस्वी बम्जनलाई सफाइ

काठमाडौँ- सर्लाही जिल्ला अदालतले तपस्वी रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा सफाइ दिएको छ ।

न्यायाधीश महेन्द्रराज काफ्लेको इजलाशले बम्जनमाथि लगाइएको अभियोगमा दावी नपुग्ने ठहर गर्दै उहाँलाई सफाइ दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०८१ फागुनमा उहाँमाथि सवा ८ करोडको बिगोसहित सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको यो आदेशसँगै तपस्वी बम्जन थुनामुक्त हुनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.