राष्ट्रपतिबाट सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज सहकारी सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आज राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा सहकारी (पहिलो संशोधन) अध्यादेश-२०८३ जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।।






प्रतिक्रिया राख्नुहोस्