जगदगुरु शंकराचार्य श्री श्री विधुशेखर भारती काठमाडौँमा

काठमाडौँ- जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती काठमाडौँ आइपुग्नु भएको छ ।

दक्षिण एसियाकै प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वमध्ये एक मानिने जगद्गुरु शंकराचार्य विधुशेखर नेपालको ऐतिहासिक धार्मिक यात्राका लागि काठमाडौँ आइपुग्नु भएको हाे । शंकराचार्यलाई श्रद्धालुहरुले विमास्थलमै भव्य स्वागत गरेका थिए ।

यसैक्रममा आजै उहाँ पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको विशेष धार्मिक कार्यक्रममा सहभागी हुनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.