भोलि पुन: बस्ने गरी एमाले सचिवालय बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेको  सचिवाल बैठक भोलि पनि जारी रहने भएको छ।

शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको बताइएको हो । अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिनु भयो ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले पार्टी बैठकका कुरा अतिरञ्जित गरिएको बताउनु भयो  ।

शनिबारको बैठकमा बोल्ने नेताहरुले महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरुले धारणा राख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.