नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर बनाउने सरकारी घोषणा

महिला स्वास्थ्य स्वयम् सेविकाको यातायात खर्च ५० प्रतिशतले बढ्यो

काठमाडौँ- सरकारले नर्सिङ कर्मचारी र महिला स्वयम् सेविकाका लागि आर्थिक सुविधा बढाउने निर्णय गरेको छ ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक बर्ष २०८३/८४ को बजेट भाषण गर्ने क्रममा नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर पारिकएको घोषणा गर्नुभएको हो ।

यसैगरी, महिला स्वास्थ्य स्वयम् सेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि गर्ने घोषणा पनि अर्थमन्त्रीले गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.