सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
यसअघि हिजो मात्र प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चालु आर्थिक बर्षको बजेटमा शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क उठाउने निर्णय कार्यान्वयमा नलाने निर्णय गरेको जानकारी गराउनु भएको थियो ।
आजको बैठकमा उक्त प्रस्तावमा निर्णय लिने र त्यसपछि सूचना राजपत्रमा प्रकाशनका पठाउने निर्णय गर्ने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्