५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ

सिरहा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।

५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगका अधिकारीहरुले पाललाई रंगेहात पक्राउ गरेका हुन ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.