मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं -मन्त्रिपरिषद्को बैठक बस्दै छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार अपराह्न ३ बजे बस्ने छ ।
शेषगरी रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावितलाई राहत तथा पुनःस्थापनाका काम, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा आवश्यक स्रोत–साधन परिचालनबारे र राजदुत नियुक्तिहरुको विषयमा छलफल एवम् निर्णय गरिने बताइएको छ ।
त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा हुने सहभागिता र सम्बोधनका एजेन्डाबारे पनि बैठकमा छलफल हुने छ।






प्रतिक्रिया राख्नुहोस्