सभामुखद्वारा संवैधानिक आयोगका नियुक्ति सिफारिस फिर्ता

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाइएको जानकारी दिनुभएको छ ।

अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय गरिएको पत्र पनि सभामुख सापकोटाले सार्वजनिक गर्नुभएको छ ।

संवैधानिक परिषद्ले पुस ५ गते संसद् सचिवालयमा विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.