बालुवाटारमा प्रधानमन्त्रीको जन्मोत्सव (फोटो फिचर)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पारिवारिकरुपमा ७० औं जन्मदिन मनाउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीसहित परिवारका सदस्यका साथ जन्मोत्सव मनाउनुभएको हो ।
















प्रतिक्रिया राख्नुहोस्