मन्त्रिपरिषद् बैठकः प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं– सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव असफल भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्