कोभिड बिरामीको उपचार खर्च सार्वजनिक गर्न स्वास्थ्यको परिपत्र

काठमाडौं– सरकारले कोभिड बिरामीको उपचार खर्च सार्वजनिक गर्न परिपत्र गरेको छ ।

सबै सरकारी, निजी, सहकारी तथा सामूदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पत्र लेख्दै मन्त्रालयले अक्सिजन तथा परीक्षणमा चर्को शुल्क लिइरहेको गुनासो आएकाले बिरामीको उपचार शुल्क सार्वजनिक र पादर्शी गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई सेवाको प्रकार र लागत शीर्षक सार्वजनिक गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.