राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्वनाथ पौडेल नियुक्त

योजना आयोगको सदस्यमा रामकुमार फुयाल र दिलबहादुर गुरुङ नियुक्त

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले योजना आयोगको सदस्यमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई पनि नियुक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.