अफगानिस्तानका राष्ट्रपतिले देश छाडे

काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नुभएको छ । उच्च स्रोतलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार उहाँ ताजिकिस्तान प्रस्थान गर्नुभएको छ ।

सुरक्षाको कारण देखाउँदै राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी दिन अस्वीकार गरेको छ ।

तालिवानी अधिकारीहरु भने राष्ट्रपतिले मुलुक छाडेकोबारे आफूहरुले अध्ययन गरिरहेको जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.