प्रतिनिधि सभाको आजको दोश्रो बैठकमा पनि एमाले सांसदहरुको अबरोध कायमै

काठमाडौँ- प्रतिनिधि सभाको आजको दोश्रो बैठकमा पनि एमाले सांसदहरुले अबरोध कायम गरेका छन ।

दोश्रो बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले नाराबाजीसहित रोष्ट्रम घेराउ गरेका हुन ।

यसअघि संवादमा आउन सभामुखले एमालेका सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

सभामुख र एमालबीच संवादको प्रयास भएपनि कुनै निष्कर्ष निस्कन नसकेपछि एमाले सांसदहरुले पुन: अबरोध कायम राखेका हुन ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.