बागमती प्रदेश सरकार १८ सदस्यीय (सूचीसहित)

काठमाडौं– बागमती प्रदेश सरकार १८ सदस्यीय भएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै १८ सदस्यीय बनाउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्